ई–सेवाबाट हुन्छ अबैध बिटक्वाइनको कारोबार : प्रधानमन्त्रीकै आईटि सल्लाहाकार अली मुख्य योजनाकार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । नेपालमा अनलाइन मार्फत अबैध रुपमा पैसाको कारोवार गर्ने ईसेवा नामक संस्था अहिले आएर पुनः विवादित हुन पुगेको छ । दुई तिहाई जनमतबाट राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका केपी ओलीको सरकारमा रहेका केही भ्रष्टाचारी मानकिता भएका व्यक्तीका कारण अहिले देशमा विकासभन्दा पनि भ्रष्टाचार मौलाएकोमा दुईमत छैन । यसैबीच … Continue reading ई–सेवाबाट हुन्छ अबैध बिटक्वाइनको कारोबार : प्रधानमन्त्रीकै आईटि सल्लाहाकार अली मुख्य योजनाकार