नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्था असुरक्षित : न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीले आफ्नै कम्पनीले डेभलप गरेको न्युज पोर्टल नै ह्याक गरेर अन्तर्राष्ट्रिय ह्याकरलाई पनि माथ दिएका छन्, उनकै कम्पनी एफवान सफ्टले नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ र फोन पेको गेटवे पनि सञ्चालन गरेको छ, डेभलपरको इमान नै संकटमा परेकोले बैंकको … Continue reading नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्था असुरक्षित : न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली