स्वास्थ सामाग्री खरिदमा यसरी भएकाे छ भ्रष्टाचार (प्रमाण सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) विनाप्रतिस्पर्धा ठेक्का काठमाडौं । ३१ डिसेम्बर २०१९ अर्थात् गत १५ पुसमा नै चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । तर, स्थानीय हुबेई प्रशासनले त्यसलाई पहिचान र नियन्त्रण गर्न आन्तरिक रूपमै कसरत गर्‍यो । तीन साताको प्रयास असफल भएपछि चीनले २० जनवरीमा कोरोना आउटब्रेकको घोषण गर्‍यो । त्यसको तेस्रो दिन २३ जनवरीमा वुहान … Continue reading स्वास्थ सामाग्री खरिदमा यसरी भएकाे छ भ्रष्टाचार (प्रमाण सहित)