हेलम्बु गाउपालिकाभित्र बढ्दो भ्रष्टाचार : अध्यक्ष मेयरलाई छुदैन खरिद ऐनले/विना टेण्डर करोडौ रुपैयाँको सामान खरिद

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)क्राईम व्यूरोे… काठमाडौं । देशमा बहुदलिय व्यवस्था आएसंगै अत्याधकिमात्रामा बृद्धि हुदै गएको भ्रष्टाचार र अनियमिकता नियन्त्रणभन्दा पनि झन बृद्धि हुदै गएको छ । नयाँ संविधान कार्यान्वयनको पहिलो खुड्किलो पार गर्न स्थानीय निकायको निर्वाचन पछि जिम्मेवार पाएका नगरपलिका र गाउपालिकाका मेयर अध्यक्षको व्यक्तीगत निर्णयबाट विना टेण्डर करोडौ रुपैयाँको सामाग्री खरिद गरी भ्रष्टाचारमा … Continue reading हेलम्बु गाउपालिकाभित्र बढ्दो भ्रष्टाचार : अध्यक्ष मेयरलाई छुदैन खरिद ऐनले/विना टेण्डर करोडौ रुपैयाँको सामान खरिद