चौधरी ग्रुपद्वारा ललितपुरमा फेरी सरकारी जग्गा अतिक्रमण : सरकारले गरेन छानविन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशभर रहेको अधिकाशं सरकारी जग्गालाई कतै व्यक्तीगत त कतै कम्पनीको नाममा अतिक्रमण गर्ने कार्यमा झन तीब्रता आएको छ । सरकारले कहि कतै सरकारी जग्गा अतिक्रमण गरेको भन्दै बोर्ड राख्दै आएपनि चौधरी ग्रुपले अतिक्रमण गरेको सरकारी जग्गालाई भने अहिले सम्म खोजी समेत गरेको छैन । प्राप्त विवरण अनुसार … Continue reading चौधरी ग्रुपद्वारा ललितपुरमा फेरी सरकारी जग्गा अतिक्रमण : सरकारले गरेन छानविन