ब्रिजकोर्सको नाममा यसरी हुन्छ ठगी : विना स्वीकृति सञ्चालन भएका संस्थाको आफूखुसी शुल्क असुली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की काठमाडौं । विद्यमान ऐन र कानुनविपरीत राजधानीलगायत देशभरका सहरहरुमा तयारी कक्षा (ब्रिज कोर्स) को नाममा अवैध धन्दा चल्दै आएको छ । एसईई दिएर खाली बसेको समयमा विद्यार्थीलाई अध्यापन गराउने भन्दै राजधानीलगायत अन्य सहरहरुमा यसको व्यापार मौलाउनुका साथै विना दर्ता सञ्चालन हुँदै आउँदा पनि सम्बन्धित निकायबाट कुनै अनुगमन समेत भएको … Continue reading ब्रिजकोर्सको नाममा यसरी हुन्छ ठगी : विना स्वीकृति सञ्चालन भएका संस्थाको आफूखुसी शुल्क असुली