चौधरी ग्रुपको भगिनी संस्था सिजी प्रपर्टिजको नाममा सरकारी जग्गा अतिक्रमण

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)प्लटिङका लागि सार्वजनिक जग्गामा लगाएको बार स्थानीयले भत्काए रोशन कार्की काठमाडौं । शक्ति र पैसाको आडमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउँदै जग्गा प्लटिङ गर्न थालेपछि ललितपुरमा स्थानीयले विरोध गरेका छन् । ललितपुर जिल्लाको धापाखेलस्थित चौधरी ग्रुपअन्तर्गतको सीजी प्रपर्टिजले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बार लगाएको भन्दै स्थानीय बासिन्दाले गत बुधबार भत्काएर … Continue reading चौधरी ग्रुपको भगिनी संस्था सिजी प्रपर्टिजको नाममा सरकारी जग्गा अतिक्रमण