जुरे पहिरोपीडितको जग्गा जनप्रतिनिधिद्वारा अधिग्रहण गरी क्रसर उद्योग स्थापना

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)सम्बन्धित निकायमा उजुरी गर्दा पनि भएन कारबाही रोशन कार्की काठमाडौं । प्रकृतिक विपत्तिमा परी घरवारविहीन भएका सिन्धुपाल्चोक जिल्लाको जुरे पहिरोपीडितहरुको निजी जग्गा अधिग्रहण गरी मापदण्डविपरीत क्रसर उद्योग स्थापना गरिएको भेटिएको छ । सो जिल्लाको जुरेमा २०७१ साउन १७ गते बिहान २ बजे मांखा गाविसको एउटा बस्ती सखाप बनाएपछि अहिलेसम्म घरवारविहीन भएकालाई … Continue reading जुरे पहिरोपीडितको जग्गा जनप्रतिनिधिद्वारा अधिग्रहण गरी क्रसर उद्योग स्थापना