राजधानी भित्रने यातायात : बढी यात्रु बोक्दै, मनपरी भाडा अशुल्दै

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) बेत्रावती / दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन् । यातायात व्यवसायीले दशैँ पर्वमा पर्याप्त … Continue reading राजधानी भित्रने यातायात : बढी यात्रु बोक्दै, मनपरी भाडा अशुल्दै