शिक्षा

शिक्षा

अनियमितता लुकाउन कार्यालय भित्रै शिक्षकको रामधुलाई, केही शिक्षकको भागाभाग

नुवाकोट प्रतिनिधी नुवाकोट । जिल्ला एक उच्च माविमा एक अर्का दलमा सक्रिय रहेका शिक्षकहरुबीच राजनीतिक दलका विषयलाई लिए्र भएको विवादसंगै एक शिक्षकले रामधुलाई खाएका छन्...

नेविसङ्घको यस्तो नयाँ मस्यौदा: उमेर हद हटाउन प्रस्ताव

काठमाडौँ / नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ । नेविसङ्घको भर्खरै सम्पन्न बैठकले...

विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

नवलपरासी,  विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय...

जन्तेढुङ्गा गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना

खोटाङ,  जन्तेढुङ्गा गाउँपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका विद्यालयबाहिर नरहेको देखिएपछि सो...

आज राष्ट्रिय शिक्षा दिवस, विभीन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ...

अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारितामा विकृति ल्याउन हुन्न : शिक्षामन्त्री

काठमाडौँ,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सञ्चारकर्मी सचेतपूर्वक लाग्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस...

निजी विद्यालयको नाममा व्यापारीकरण

– प्रकाश सिलवाल काठमाडौँ / कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ...

स्थानीय सरकारको शैक्षिक विकास अभियान

ओखलढुङ्गा / ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी...

विश्वमै लोपोन्मुख मानिएको हाब्रेसम्बन्धी पढाइ शुरु

इलाम, विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने...

तालाबन्दीले विश्वविद्यालयको काम अवरुद्ध

चितवन,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको...