विविध

विविध

राप्रपाले सुनसरीमा समानुपातिकतर्फ मात्र उम्मेदवारी दिने

इररुवा, राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मात्र उम्मेदवार उठाउने भएका छन्...

निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण

विराटनगर, निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ । उक्त प्रदेशका १४ जिल्लाका २८...

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा

भक्तपुर,  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा...

राष्ट्रपतिद्वारा खप्तडको अवलोकन

डोटी, राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान दीपायलबाट नेपाली सेनाको...

प्रधानमन्त्री देउवाद्वारा स्व गौचनप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

बैतडी, राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ । राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं...

प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्छ नेता सिंह

काठमाडौँ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँले प्रदेशसभा र प्रतिनिधिसभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना...

पाल्पामा एकलाख ८१ हजार मतदाता

रामपुर, पाल्पा,आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हँुदैछन् । ती मध्ये ९४ हजार ८२९ महिला,...

बसको ठक्करबाट जरीकन्याको मृत्यु

खोटाङ/ बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर...

‘पार्टीबीचको एकता सकारात्मक’

विराटनगर, राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले...