कृषि

कृषि

गहुँ बीउको अभावले किसान समस्यामा

– वीरेन्द्र कर्ण वीरगञ्ज,   प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन्...

सफल जैविक कृषक बन्नुभयो गोविन्द

– नारायणी रजौरे  दाङ,   तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरका ५८ वर्षीय गोविन्दप्रसाद बस्याल व्यावसायिकरुपमा अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर आफूलाई सफल कृषकका रुपमा चिनाउनु भएको छ...

धान उत्पादनमा १० प्रतिशतले वृद्धि

भीमदत्तनगर,  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि...

महिलाबाट सामूहिक आलु तथा लसुन खेती

रामपुर, पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक...

समृद्धिको आधार कृषि : मन्त्री पौडेल

राँझा,   प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताउनुभएको छ । मुख्यमन्त्री तथा...

किसानलाई माछा मार्न सिकाइँदै

धम्बोझी,  मधुवन नगरपालिकाको बेलवामा सञ्चालन गरिएको स्थानीय प्रजातिका माछाको महत्व, तिनको संरक्षण र दिगो उपभोगसम्बन्धी तालिम सम्पन्न भएको छ । सामुदायिक सारथी संस्थाले आयोजना गरेको...

कृषि विकास कार्यालयबाट ऋण लिएर माछा पाल्दै पूर्वमन्त्री

दमौली,   मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री...

केरा खेतीमा गभारो र एकाधिकारको समस्या

–गङ्गा पराजुली  पशुपतिनगर,   इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा...

सामुदायिक वनले फे¥यो माझीगाउँको मुहार

–रामहरि न्यौपाने  बेत्रावती,  विकासमा पछि परेको नुवाकोटको विदुर नगरपालिका–८ स्थित माझीगाउँका बासिन्दाको जीवनस्तरमा अहिले सामुदायिक वनले ठूलो परिवर्तन ल्याएको छ अहिले गाउँका सबै बासिन्दा स्थानीय सामुदायिक...

नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित

राँझा,   बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण...