दाउरा लिन जाँदै खच्चड

8

ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बाबाट जङ्गलमा दाउरा लिन जाँदै गरेको खच्चड । सो क्षेत्रका स्थानीयहरु खच्चडलाई बोकाएर भारी ओसारपसार गर्छन् ।  तस्वीर : नारायण ढुङ्गाना, रासस, काठमाडौ

Facebook Comments

LEAVE A REPLY