नयाँ वर्षको सुरुवातसंगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना

8
newsabhiyan

काठमाडौं / मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।बैंकले भिसा डेविट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ ।

भिसा डेविट कार्डअन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधाअन्तर्गत ग्राहकले भिसा डेविट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त घिसा डेविट कार्ड लिन पाउने छन् ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

नयाँ वर्षको सुरुवातसंगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना

Facebook Comments

LEAVE A REPLY