ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’ संचालनमा

6
newsabhiyan

काठमाडौं / ग्लोबल आइएमई बैंक लि।ले नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्धेश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंक लि. ले नयाँ बचत खाता शुरु गरेको हो ।

आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंक लि.ले रु. १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’ संचालनमा

Facebook Comments

LEAVE A REPLY