पत्रकार एबं कवि टी पी तिमल्सिना रसुवाली कवि गिरफ्तार

8

काठमाडौं, पत्रकार एबं कवि टी पी तिमल्सिना (रसुवाली कवि)को गिरफ्तार भएको छ ।

काठमाडौंको नयाँ बसपार्क गुम्बाबाट कवि, पत्रकार रसुवाली कविलाई सादा पोशाकका प्रहरीहरुले आज नियन्त्रणमा लिएका छन् ।

एक होटलमा चिया पिउँदै गरेको अवस्थामा एक्कासी आएका सादा पोशाकका प्रहरीहरुले हत्कडी लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक

Facebook Comments

LEAVE A REPLY