निर्देशक नविनको हाँस्य श्रृंखला सार्वजनिक (भिडियो सहित)

72

भक्तपुर । एक महिना अगाडि देखि युटुव च्यानल मार्फत आफ्नो हास्य ब्यङ्गयको धाराबाईक श्रृंङ्खला प्रस्तुत गर्दै आएको भक्तपुरको पहिलो कमेडियन ग्रुप दी ब्यङ्ग ब्याइजको मापसे, आईरन जुस् पछि आज चौंथो प्रस्तुती युटुवमा सार्वजनिक गरेको छ ।

गत हप्ता सार्बजनिक भएकै भागको बाँकी अंश सार्बजनिक गरेको र सो भाग धाराबाहिक रुपमा सार्बजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ । चाँगुनारायण फिल्स् प्रालिले निर्माण गरेको भिडियोमा ७० वर्षका एक वृद्धको जोस र अर्का फरक क्षमता राख्ने बृध्दको बोलिलाई हंस्यब्यङ्ग्य सैलिमा देखाईएको छ । निर्देशक नविन गिरीको निर्देशनमा निर्मित उक्त धाराबाहिक श्रृंखलामा सरोज अधिकारिको कथा रहेको छ ।

उक्त भिडियोमा पत्रकार एवं कलाकार जयराम बास्तोला, जगतबन्धु बास्तोला (जंगे) , नबिन गिरी, तुल्सीमाया कोजु (बास्तोला) सरोज अधिकारी, रोशन के।सी, सचेत लामिछाने रोमश के।सी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Facebook Comments

LEAVE A REPLY