‘पब्जी’ खेल्न प्रतिबन्ध

17

काठमाडौं, २८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले अहिले बहुचर्चित रहेको पब्जी खेलमा पनि प्रतिबन्ध गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीको आग्रहका आधारमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई उक्त खेल बन्द गराउन प्राधिकरणले पत्राचार गरेको हो ।

Facebook Comments

LEAVE A REPLY