सिके राउतसँगको सम्झौता सरकारको राष्ट्रघाती कदम

45

काठमाडौं । सरकार र सिके राउतबीच भएको सम्झौता राष्ट्रघाती कदम भन्दै नेपाल समाजावादी कांग्रेसले उक्त सम्झौता प्रति विरोध जनाएको छ । पार्टी सचिव मान बहादुर गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताले संविधान र देशको राष्ट्रिय अखण्डतामा आँच आउने कार्य भएकाले आपत्ति जनक रहेको जनाएको छ । राष्ट्र विखण्डनको नारा बोकेको यस्ता समुहसँगको सम्झौता जनतालाई नै बन्दकी राख्ने खालको भएकोले यस्ता राष्ट्रघाती सम्झौता खारेज गर्न र देश र जनतालाई हानी हुने कुनै कार्य नगर्न विज्ञप्तिा उल्लेख गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY