जन्ती बस दुर्घटना, २ जनाको निधन

36

फागुन  मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको निधन भएको छ । भक्तपुर देखि जन्ती बोकेर हेटौडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका २ मा मा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमा निधन भयो भने १७ जना घाइते भएका छन् जस मध्ये ५ को स्थिति गम्भीर छ । अहिले उद्दारको लागि प्रहरी घटनास्थल तर्फा जाँदै छ ।

Facebook Comments

LEAVE A REPLY