रवि लामिछानेका दाई संचारकर्मी हरिशरण लामिछाने आए मिडियामा । रविको बारे गरे विषेश खुलाशा । भाईको विहेको विषयमा यसो भने । (भिडियो)

40

काठमाण्डौ । वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित
संचारकर्मी रवि लामिछाने । विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका
विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता
दिएका छन् । जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका
छन् । साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई
हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको
अहिले पनि लाखौँ फ्यान रहेकाछन् । यो विषिे अन्तर्वाता हेर्नुस ।
(भिडियो)

Facebook Comments

LEAVE A REPLY