रिलायन्स पब्लिक स्कुल देसकै नमुना स्कुल बन्दै

100

२०६५ सालमा काठमाडौ जिल्लाको हालको बुढानिलकण्ठ १० कपन मा स्थापना भयको रिलायन्स पब्लिक स्कुल देसकै नमुना बिध्यालय बन्ने दौडधुपमा छ,पि जि ग्रुप देखि कक्षा १० सम्म पठनपाठन हुने यो स्कुल मा अन्य सामान्य स्कुल भन्दा धेरै फरक बिशेषता रहेको पाइयको छ।पढाई को अलवा इ सि ए र सि सि ए का सम्पुर्ण गतिविधि हरु संचालित यो स्कुल मा कक्षा ७ देखि ९ सम्म का बिध्यार्थिहरुको आफ्नै बिध्यार्थी परिषद छ जुन परिषद ले प्रतेक महिना आफुहरु भित्र बाट नै लेबि सङ्कलन गरि देश का विभिन्न बिपन्न स्कुललाई लाइब्रेरी को बेबस्थापन गरिरहेको छ।बृटिश काउन्सिल र शिक्षा बिभाग बाट प्रदान गरिने आइ यश ए अबार्ड बाट समेत यो स्कुल सम्मानित भैसकेको प्रधानाध्यापक वसन्त लामिछाने ले बताउनुभयो।शिक्षक बिध्यार्थी आदानप्रदान कार्यक्रम मा समेत यो स्कुलले देस तथा बिदेश का विभिन्न स्कुल सङ समन्वय गरिरहेको छ।सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम हरु सन्चालन गर्दै आइरहेको स्कुल का सि सि ए इन्चार्ज दिलिप नेपाल ले बताउनु भयो।

प्रधानाध्यापक वसन्त लामिछाने
Facebook Comments

LEAVE A REPLY