कार्कीको सपनिमा.. सार्वजनिक

26

काठमाण्डौ, १५ माघ । गायक तथा संगितकार नकुल कार्कीको ‘सपनिमा…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी आँफैले अभिनय गरेका छन् । उनलाई मोडेल सविना राउतले साथ दिएकी छन् । मनोज के. सि. ‘समय’ले भिडियोलाई निर्देशन गरेका हुन् भने सिनेम्याटोग्राफी केशब अधिकारीको रहेको छ । भिडियोलाई गायक नकुल कार्कीको आफ्नै युट्युव च्यानल मार्फत रिलिज गरेका हुन ।

Facebook Comments

LEAVE A REPLY