तीव्रखबर टिभीका संयाेजक तथा फिल्म निर्देशक एन्टिनामाथि हातपातपछि लुट्पाट

30

काठमाडाैं । एक नव कलाकारले संचारकर्मी एवं चलचित्र निर्देशकलाई मरनासन्न हुनेगरि कुटपिट गर्नुका साथै लुटपाट समेत गरेका छन् ।

कलाकार राजकुमार बराम नामक ति नब कलाकारले ड्रगको नशामा मातिएकाे बहानामा बिहिवार फिल्म निर्देसक तथा सन्चारकर्मी घनस्याम तिमल्सिना एन्टिनालाई लुटपाट गरेका छन। निर्देसक एन्टिना तीव्रखवर टिभीका संयाेेेजक तथा निर्देेेेश हुन् ।

शैक्षिक फिल्म असल शिक्षामा आफुलाइ भनेको भन्दा सानो रोल खेलाएको भन्दै केहि युवा समेत साथमा लियर आएका राजकुमारले निर्देशक एन्टिनालाई बगबजारमा भेट्न् बोलाइ जबर्जस्ति उनको साथमा भएको मोबाइल, सञ्चारकर्मिको आइडी र नागरिकताका साथै केही रकम लुटेेेेका छन् । साथै विभिन्न गालीी बेइज्जत गरेकाेे बताईएकाे छ । केही स्थानीयको सहयोगमा लुटिएको मोबाईल बरामत भएपनि अन्ने कागजात र नगद लुटपाट भएका छन् । कलाकार राजकुमारले गरेकाे यश किसिमका हर्कतको तीव्रखबर घाेर भत्सना गर्दछ ।

Facebook Comments

LEAVE A REPLY