राजेन्द्र घिमिरेको आखाका भाषाहरु हुँदै ,बर्दिभित्रको मन।

13

साहित्यकार राजेन्द्र घिमिरेले केहि दिन अघि मात्रै आफ्नो पहिलो एकल गजल संग्रह आखाका भाषाहरु लोकार्पण गर्नुभयो ,यसअघि थुप्रै फुट्कर कविता तथा मुक्तक हरु लेखिसक्नुभयका घिमिरे लाई यो गजल संग्रह ले नसोचेको सफलता प्रदान गरेको छ।एक हप्ता भित्रै काठमाडौ मा मात्रै 300 भन्दा बढी थान किताब बिक्रि भैसकेको छ भने अन्य जिल्लामा केहि दिन भित्रै पठाइने गजलकार घिमिरेले ले बताउनुभयो ।छिट्टै नै दोश्रो कोसेली स्वरुप उपन्यास बर्दी भित्रको मन प्रकासन गर्न आतुर राजेन्द्र पहिलो कृति बाट वाहवाही पायर हौसिएका हुन।

गजलकार राजेन्द्र घिमिरे
Facebook Comments

LEAVE A REPLY