चर्चित मोडल सगुन शाही मानसिक रोगी भएको खुलासा हेर्नुहोस भिडियो सहित

36
सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको  शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ ।
समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको सरगमले बताए । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ मानसिक रोगी” गीतमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ ।

Facebook Comments

LEAVE A REPLY