कपुरी क लाई पिजि शर्टिफिकेट

37
  • काठमाडौ , गुन्जन एन्ड कुशुम फिल्म्स प्रा लि को ब्यानर मा निर्माण भएको चलचित्र कपुरी क लाई चलचित्र जाचपास समिती ले पिजि शर्टिफिकेट प्रदान गरेको छ। चेत बहादुर सिंह राजा प्रस्तुतकर्ता रहेको उक्त चलचित्र लाई गिरिधारी बास्तोला सबिन ले लेखन,निर्देशन गरेका हुन।छिट्टै दर्शक माझ रिलिज गर्ने तयारी रहेको यो चलचित्र लाई छायांकन बेला देखिनै प्रचार प्रसार मा तीव्रता दिइदै आयको छ।
Facebook Comments

LEAVE A REPLY