एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

31

काठमाडौं । एपिक नेपाल म्युजिक प्रा.लिको आयोजनामा हुन गइरहेको एमिक नेपाल म्यूजिक अवार्ड २०७५ को लागि उत्कृष्ट पाँच विधाका मनोनयन सार्वजनिक भएको छ ।

अवार्डमा राष्ट्रिय भाब, लोकदोहोरि, पुर्बेली, काठे, तामाङ्ग सेलो, मेहेंदोमाया, पप, दशैँगित, डेउडा तथा आधुनिक विधा गरि कुल ६५ वटा विधामा अवार्ड हुने अध्यक्ष अमन श्रेष्ठद्वारा जारि बिज्ञप्तिमा जनाईएको छ । मनोनित विधाका उत्कृष्ट प्रतिष्पधीहरुलाई अगामि मंसीर २४ गते सोमबार एक कार्यक्रम मार्फत् अवार्ड तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने आयोजक एपिक नेपालले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY