के.सी चलचित्र निर्माणको तयारीमा

19

काठमाडौं । रिलको समयका ईडिटर, चलचित्रकर्मी प्रदिप के.सीले अर्को चलचित्र बनाउने घोषणा गरेका छन् । डिजिटल मोशन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको नाम सार्वजनीक गरेका छैनन् ।

यो भन्दा पहिले डिजिटल मोशन प्रा.लि.बाट ‘द रेञ्ज’ नामक चलचित्र निर्माण भएको थियो । निर्माणधीन चलचित्रमा पिताम्बर आचार्य, रमेश थापा निर्माता, प्रदिप के.सी. कार्यकारी निर्माता रहने छन् । गृहकार्य अन्तिम चरणमा पुगेको चलचित्रका लागि कलाकार छनौट भईरहेको निर्माता आचार्यले बताए ।

Facebook Comments

LEAVE A REPLY