न्यायाधिशले दिए आफ्नै श्रीमतीलाई ज्यान मार्ने धम्कि, घरमा रुवाबासी हुदा श्रीमान फरार (भिडियोसहित)

35

काठमाण्डौ – न्यायाधिशले आफ्नो श्रीमतीलाई अत्याचार गरेर जेल हाली घर बाट निकाले पछी दिल्लिबजार तनाबमा । मेरो लोग्नेले मलाई घरबाट बिना कारण निकाल्नु भयो,राती २ बजे सम्म ढोका बाहिर नै बसे । न्यायाधिश प्रकाश मान सिंह राउतलाई बिना कारण घर बाट निकालेको आरोप उनकी श्रीमतिले लगएकी छिन ।

राति ती २ बजे सम्म पनि ढोका नखोले पछी ३ दिन बाहिर नै बस्न बाध्य भएपछी साबित्री सुबेदीको साहारा लिन पुगिन । साबित्री सुबेदी ति माहान नारी हुन जसले बलात्कार को बिरोध गर्दै पेटिकोट आन्दोलन गरेकी थिइन्अ नि निर्मला को न्यायको लागि भनेर आफ्नो कपाल खौरेकी थिइन्। न्यायाधिशले दिए आफ्नै श्रीमतीलाई ज्यान मार्ने धम्कि, घरमा रुवाबासी हुदा श्रीमान फरार

भिडियो हेर्नुहोस :

Facebook Comments

LEAVE A REPLY