अभिनेत्री प्रियंका चोपडा आफ्नो बिहे भएपछि पहिलो पटक देखापरिन सिन्दुरमा (भिडियो)

34

एजेन्सी – अहिले बलिउडमा बिबाहको लहरै चलेको छ ।त्यस्तै बलिउडमा अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनासको विवाहलाइ लिएर निकै चर्चा भइरहेको छ । यी जोडीको बिबाह भर्खर मात्र सम्पन्न भएको छ । यी सुन्दर जेडीको बिबाह हिन्दू तथा इसाई परम्परा अनुसार सम्पन्न भएको हो।

जोधपुरको उम्मेध भवन दरबारमा शनिबार इसाई धर्म परम्परा अनुसार विवाह गरेका उनीहरुले आईतबार हिन्दू परम्परा अनुसार विवाह गरेका हुन्।दुइ परम्परा अनुसार नै बिबाह सम्पन्न भएपछी उनीहरुले मुम्बई र दिल्लीमा भव्य पार्टी दिने तयारी रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY