मलाई प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले यौन शोषण गरे भन्दै मिडियामा आईन यी युवती (भिडियोसहित)

50

काठमाण्डौ – प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफुमाथी यौन शोषण गरेको नेकपाकी नेतृ बालिका खड्काले बताएकी छन् । उनले बिगत लामो समयदेखि आफुलाई मुख्यमन्त्रीले यौन शोषण गरेको आरोप लगाएकी हुन् ।

वि.स. २०७२ सालमा तत्कालिन नेकपा एमालेकी नेतृ बिद्यादेवी भण्डारी राष्ट्रपतीमा चयन भएपछि बधाई दिन उनको निवासमा पुगेको बेलामा पहिलो पटक राईले आफुमाथी यौन शोषण गरेको बताएकी छन् । त्यसपछि पनि पटक पटक आफुमाथी यौन शोषण भएको उनको भनाई छ ।

आफ्नो पार्टी नेकपाले आफुलाई न्याय दिनेमा आफु विश्वस्त रहेको उनले बताएकी छन् । उनले आफुलाई शेरधन राईले समेत न्याय दिन पहल गर्नुपर्नेमा जोड दिएकी छन् । उनले आफुमाथी मात्रै नभएर समग्र पार्टी पंत्तीमा रहेको महिलाहरु माथी अन्याय भएको बताईन् ।  साभार

Facebook Comments

LEAVE A REPLY