२ (दुई ) वर्ष नपुग्दै रौतहटको cdoलाई राजनीति दबाबमा सरुवा ।

197

रौतहटको लोकप्रिय सबै जनताको पिडा र दुखमा सधै भरी सकृय भएर सहयोग गर्दै आएको जिल्ला प्रमुख जिल्ला अधिकारि गोविन्द रिजाल ज्युलाई गृह मन्त्रालयले राजनीतिक दबाबमा २९ दुई वर्ष नपुग्दै सरुवा गर दिएका छन् । उनलाई सरुवा गर्दा जिल्ला बासीहरु धेरै दुखी रहेकोे बताए् । आफ्नो कार्यभार समाले देखी यहाँको ८ वर्ष देखि बाँकी रहेकोे सबै मुद्दा मामिला फर्छौट समेत गरेका थिए । सफलताका साथ धेरै यस्ता उदारणीय काम गर्नुभएको छ ।

उनको काम देखी सबै जनता धेरै खुसी भएका थिए । नेपाल सरकारले असल नेतुत्व कर्मीलाई मुल्यांकन गरेको देखीएन । गृह प्रशासन चलाउन झमता भएको व्यक्ति हुन् गोविन्द रिजाल यहाँको कामले रौतहट बासी धेरै खुशी थिए ।

Facebook Comments

LEAVE A REPLY