निशान भट्टराईको लागि बाबु आमाले यति राम्री बुहारी खोजे,को हुन् तिनी ? [भिडियो]

83

काठमाडौं । नेपाली संगीत क्षेत्रका लागि परिचित नाम हो, निशान भट्टराई। कारण चर्चित रियालिटी शो नेपाल आइडल बन्यो। मोरङ उर्लाबारीका निशान भट्टराई अहिले आफ्नो सुरिलो स्वरका कारण चर्चाको शिखरमा छन्।

नेपाल आईडलका फष्ट रनरअप भट्टराईले आफ्नो आवाजमा थुप्रै गीतहरु बजारमा ल्याइ सकेका छन्। सुपरहिट फिल्म छक्का पंजा ३ का लागि पनि निशानले आफ्नो आवाज दिन भ्याए। थप कुरा

भिडियोमा हेर्नुस् : 

Facebook Comments

LEAVE A REPLY