घट्यो सुनको मूल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

59

काठमाडौँ – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments

LEAVE A REPLY