बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति ?

54

काठमाडौँ – आज नेपाली बजारमा अमेरिकी डलरको भाउ १ रुपैयाँ १० पैसाले बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो।

आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १६ रुपैयाँ ७० पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै आज एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ५ पैसा र विक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ। एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ५ पैसा र विक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ।एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ५ पैसा र विक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ।त्यस्तै आज यूके पाण्डको खरिददर १५१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ६० पैसा छ।यूके पाण्डको खरिददर १५१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ६० पैसा छ।

Facebook Comments

LEAVE A REPLY