यी यस्ती नायिका हुन् जस्ले सहिन् १४ वर्षको उमेरदेखि बलात्कार

- November 12, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । सुन्दा पनि पिडादायक लाग्ने बलात्कार शब्द नारीहरुका लागि मात्र होइन जो कोहीका लागि पनि अप्रिय हो । तर, बलिउडमा यही पीडादायक शब्द बलात्कारमा परेरै नै बलिउडमा स्थापित हुन पुगिन् नायिका तब्बु । ९० को दशकको चचिर्त अभिनेत्री तब्बुले  किन सहिन् त निरन्तरको बलात्कार ? यो प्रश्न आफैंमा गम्भिर छ । उनी पटक पटक बलात्कृत भएर उनी त्यस्तो अभिनेत्री हुन पुगिन बलिउडमा स्थापित भईन् । तर, उनले आफ्नो रियल लाइफ सेक्सको अनुभव गरिन या गरिनन् तर रील लाइफमा भने पटक पटक बलात्कार परिन् । चलचित्रमा बलात्कारको अभिनय उनले धेरै पटक निभाउनु पर्यो । १४ बर्षको कलिलो उमेरमै चलचित्र ‘हम नौजवान’मा बलात्कारको दृश्य दिएकी थिइन तब्बुले ।
देव आनन्दको उक्त चलचित्रमा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि उनी बारम्बार पर्दामा बलात्कार सहनुपर्यो । चलचित्रको पर्दामा बारम्बार बलात्कार सहेकी तब्बुको वास्तविक जीवनमा पनि बलात्कारको प्रयास भएको हल्ला चलेको थियो । उनले अभिनेता जैकी श्राफले सुटिङको बेला आफूमाथि दुर्ब्यवहार गरेको आरोप लगाएकी थिइन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!