विशेष यन्त्रबाट राजमार्गमा सवारी गति नाप्न सुरु

- November 3, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । सवारी दुर्घट्ना दिनका दिन बढ्न थाले पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्याधुनिक यन्त्रसहित राजमार्ग क्षेत्रमा गाडीको गति नाप्न सुरु गरेको छ ।
प्रहरीले ल्याएको अत्यधुनिक यन्त्र (स्पिड मिटर) मार्फत गति नाप्न थालिएको हो । पहिले प्रयोग भएभन्दा अहिले आधुनिक यन्त्र भएकाले प्रभावकारी भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिएका छन् । गति मापनबाट कैयौँ सवारी कारबाहीमा परिसकेको घिमिरेले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!