ट्विटरमा पुनमले जवानी पोखेपछि बलिउडमा सनसनी

- October 29, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । बेला बेलामा आफ्नो उत्तेजक तस्विरहरु ट्विटर, फेसबुकमा सार्वजनिक गर्ने गरेकी बलिउड मोडल पुनम पाण्डेले फेरी ट्विटरमा अर्को सनसनीपुर्ण तस्विरहरु सार्वजनिक गरेकी छिन् । काम गरेर भन्दा पनि कुनै न कुनै हंगामा मच्चाएर चर्चामा आउन चाहने पुनम आफ्नो उत्तेजक तस्विरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेपछि निकै चर्चामा आउने गरेकी छिन् । मोडल पुनम पाण्डेको यस्तै तस्विरहरु फेसबुकमा सार्वजनिक गर्ने गरेका कारण उनको फेसबुक कम्पनीले बन्द समेत गरेको छ । तर पनि उनी विभिन्न माध्यमबाट सञ्चार माध्यममा छाउन भने पछि पर्दिनन् । एउटाबाट नभए उनी अर्कै माध्यमबाट भएपनि चर्चामा आउने गर्दछिन् ।
फेसबुकले आफ्नो अस्लिन तस्विर देख्न नसकेपछि उनले ट्विटरको साहार लिर्दै आएकी छिन् । उनले यस भन्दा अघि पनि आफ्नो निकै उत्तेजक तस्विरहरु सार्वजनिक गर्दै आएकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!