बेकरीमा काम गरेकी पोर्नस्टार सन्नी लियोनका बारेमा जान्नुहोस् ३३ गोप्य कुराहरु

- October 25, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । सन्नी लियोन ‘पोर्न इन्डस्ट्री’का लागी विश्व बजारमा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनलेवलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । उनै लियोनको बिषयमा नसुनिएका ३३ प्रसङगहरु हेर्नोस् ।

१.सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो ।
२.१६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् ।
३.सन्नीले जर्मन बेकरीमा पहलो काम गरेकी थिइन् । जतिबेला उनि १५ बर्षकी थिइन् ।
४. सन् २००५ मा निर्देशक मोहित सूरीले उनलाई चलचित्र ‘कलयुग’ को लागि महत्वपूर्ण भुमिका अफर गरेका थिए तर सनीले यसको लागि एक मिलियन डलर मागिन् । त्यसपछि मोहितले यो रोल दीपललाई दिए ।
५. डिसम्बर २००५ मा सन्नी लियोनको नाम वाट ‘सन्नी’ चलचित्र रिलीज भएको थियो ।
६. प्लेब्वाइ एन्टरप्राइजको भाईस प्रेसीडेन्ट अफ मार्केटिंग मेट एरिकसन सँग सनीको प्रेम थियो ।
७. सन् २०१० मा पुरुषहरुको म्यागजीन माक्सिमको १२ टप फीमेल पोर्न स्टारको सूचीमा सनी पनि रहेकी थिइन् ।
८. फास्ट फूड र किवी फ्रूट सनी अति मन पराउछिन् । सनीलाई पार्टी गरेको मन पर्दैन ।
९. सनी लियोन पोर्न फिल्ममा काम मात्र नगरेर निर्देशन पनि गर्छिन् ।
१०. डेनियल वेबर सँग सनीको तीन बर्ष अफेयर चले पछि बिवाह गरिन् दुवै सामान्य मित्रको रुपमा परिचित थिए ।
११. सन्नी लियोनलाई आमिर खान धेरै मन पर्दछ । एक इन्टरभ्यूमा आमिर उनलाई केटाकेटि देखिनै मन परेको खुलासा गरेकी थिइन् ।
१२. चलचित्र ‘वाडाकरी’ वाट सन्नी तमिल फिल्मलमा एन्ट्री गर्न गइरहेकी छिन् । यस चलचित्रमा सन्नीको एउटा आइटम डान्स पनि रहनेछ ।
१३. सनीले पोर्न फिल्म ‘वर्चुअल विविड गर्ल सनी लियोन’ वाट एवीएम अवार्ड पनि जितेकी थिइन् । यस अवार्डलाई पोर्न फिल्म इन्डस्ट्रीको ओस्कर अवार्ड भनिन्छ ।
१४. सन्नी लियोनको आफ्नै एउटा स्टूडियो पनि छ । यसको नाम सन लस्टद पिक्चर्स हो । बिजनेसको लागि शुरू गरिएको यस स्टूडियोमा उनको पार्टनर पति डेनियल छन् । यो कम्पनी सन् २००८ मा सुरु गरिएको थियो ।
१५. जब सन्नीले पोर्न फिल्ममा काम गर्ने फैसला गरिन् तब उनले महिलाहरु सँग मात्र खेल्ने शर्त अघि सारिन् ।
१६. सन् २००४ मा चलचित्र ‘द गर्ल नेक्से डोर’मा उनले गेस्ट अपीयरेंस दिएकी थिइन् ।
१७. सन्नीले कैथलिक स्कूलबाट पढाई गरिन् किनभने उनको अभिभावकलाई उनि सिख भएको र पब्लिक स्कू्लमा जादा उनलाई खतरा हुने भन्दथे ।
१८. सन् २००५ मा सनीले पहिले पटक मुलधारका चलचित्रमा पाइला राखिन् ।
१९. उनि एमटीवी अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनेकी थिइन् ।
२०. सन्नी लियोनलई कुकुर धेरै मन पर्छ ।
२१. सन्नी लियोनलाई मन पर्ने पेय पदार्थ साविनन ब्लैंक हो ।
२२. सन्नी लियोनले ‘जिस्म’मा रोएको दृश्य दिनको लागि ग्लीनसरीनको प्रयोग गर्थिन् ।
२३. सन्नी लियोनलाई किरा देखि डर लाग्छ।
२४. सन्नीले एक वेबसाइट दिएको अन्तरवार्ता अनुसार उनि आफ्नो सबै गर्भवती साथिहरुलाई आफ्नो हातले कंबल बनाएर भेट गर्छिन् ।
२५. बलीउडमा काम गर्नु भन्दा पहिले सनी चार पटक भारत घूमि सकेकी थिइन् ।
२६. सन्नी लियोनले पहिलो पटक ११ बर्षको उमेरमा किस गरेकी थिइन् ।
२७. एडल्ट इन्डस्ट्री छोडेर बलीउडमा आउनु भन्दा पहिले भारत आएर बस्नको लागि लियोन डराएकि थिइन् ।
२८. एडल्ट इन्डस्ट्रिमा आउनु भन्दा पहिला सन्नी लियोन नर्सिंङ पढिरहेकि थिइन् । उनि १९ बर्षको उमेरमा एडल्ट इन्डस्ट्रीमा देखा परिन् ।
२९. सनी लियोनलाई परौठा खान पन पर्छ साथै उनि इटालियन खानाको पनि प्रेमि हुन् ।
३०. जून २००६ मा लियोनले अमेरिकाको नागरिकता पाइन् तर उन्ले क्यानाडाको नागरिकता पनि साथै राखिन् ।
३१. लियोन डैनियलसँग पहिलो डेटमा जानेबूझेर ढिलो गइन् किनभने उनी डेनियलबाट खासै इंप्रेस थिइनन् तर डेनियलले उनलाई होटलमा २४ गुलाबको फूल पठाए, त्यस पछि सनीले डेनियलसँग दुई बर्ष पछि बिवाह गरिन् ।
३२. सन्नी लियोनको मनपर्ने छुट्टी मनाउने ठाउँ ‘हवाई’ हो ।
३३. सन्नीले ५२ एडल्ट फिल्ममा अभिनेत्रीको भुमिकामा काम गरिसकेकिछिन् र ५१ एडल्ट फिल्मको निर्देशन पनि गरिसकेकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!