लोरेनसँग रात बिताउन चाहानुहुन्छ ? ३२ लाख तयार पार्नुस्

- October 25, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । विश्व मनोरञ्जन दुनियाँका सेलिब्रेटीहरु विभिन्न स्क्याण्डल मच्चाएर भए पनि चर्चामा आईरहन्छन् । आफ्नो सुन्दरतालाई सबै भन्दा ठूलो सम्पत्ती मान्ने सेलिब्रेटीहरु केही न केही बोलेर सँधै चर्चामा रहिरहन चाहान्छन् । कलिउडमा समेत कहिलेकाहीँ सेलिब्रेटीहरुका स्क्याण्डलहरु सुन्न र देख्न पाईन्छ तर बलिउड र हलिउडको दाँजोमा भने पुगेको छैन । नेपाली समाव त्यति खुल्ला पनि बन्न सकेको छैन । यस्तै कलिउडको लागि नौलो, बलिउडका लागि सहज बन्दै गरेको र हलिउडका लागि सामान्य लाग्दै गएको अर्को एउटा स्क्याण्डलले अहिले चर्चा पाएको छ । बलिउड र हलिउडका सेलिब्रेटीहरु आफ्नो सुन्दरता प्रयोग गर्न पाउने हो भने करोडौं खर्च गर्न तयार रहनेहरु रहेको बताउनु नौलो कुरा होईन तर हलिउडमा यस्तै अर्की सेलिब्रेटी गायिका लोरेन गुडगरले आफूसँग एक रात बिताएको ४० हजार पाउन्ड अर्थात् नेपाली ६२ लाख रुपियाँको प्रस्ताव आएको खुलासा मात्र गरेकी छैनन् यो भनाई सँगै उनी आलोचित समेत बनेकी छिन् ।
ग्ल्यामर मोडल र ब्युटीसियन समेत रहेकी लोरेनले कार्यक्रम ‘बिग ब्रदर’मा उक्त कुराको खुलासा गरेकी हुन् । २७ वर्षीया लोरेनका अनुसार दुबईमा बस्ने उनका प्रशंसकले यदि आफूले उनीसँग एक रात बिताए ४० हजार पाउन्ड दिन तयार भएका थिए । लोरेनका प्रशंसकले यो कुराको बारेमा भने कसैलाई केही बताउन नपाउने सर्त राखेका थिए तर प्रशंसकको यस्तो प्रस्तावलाई आफूले स्वीकार नगरेकोसमेत लोरेनले दाबी गरिन् ।
यस वर्षको सुरुवातमा नै लोरेन एउटा सेक्स टेपको कारण सार्वजनिक जीवनमा निकै आलोचित बनेकी थिइन् । उक्त भिडियोमा लोरेनले आफ्नो प्रेमीसँग रोमान्स गरिरहेको दृश्य कैद थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!