म अनुभव रेग्मिकाे फ्यान हुँ – बालगायकअायुष केसि

- June 26, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अहिले निकै चर्चा परिचर्चा बटुल्न सफल छन बालगायक अायुष केसि भक्तपुर माेडर्न बाेर्डिङ स्कुलकाे कक्षा छ मा अध्यनरत अायुषकाे स्वरमा जादु नै छ
सुरशाला अाईडियल जुनियर काे विजेता बनेका अायुष अहिले मिडियाहरुमा हिट छन
जुनियर नारायण गाेपाल रामकृष्ण ढकाल ले चिनियका अायुषकाे स्वरले अहिले सबैकाे मन जितेकाे छ
अायुष भन्छन मलाई सबैकाे सपाेर्ट छ र भबिष्यमा राम्राे गायक बनेर देशलाई संसारमा चिनाउने मन छ
सबै गायकहरुकाे गित मजाले गाउन सक्छन अायुष भन्छन म अनुभव रेग्मिकाे फ्यान हुँ अनुभवलाई मैले गायकाे गितमा खेलाउने मन छ अनि अनुभव खेलेकाे फिल्ममा पनि अफर अायाे भने गाउने चाहना छ
हेर्नुस अायुषसँग गरियकाे कुराकानि ठुला मान्छेहरुले जस्तै बाेल्छन अायुष, भिडियो सहित  
(भिडियो हेर्न तल क्लिक गर्नुहोस)
https://youtu.be/hTPXnIFaIzM

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!