नेपाली चेलीको गतिलो जवाफ सिमा सुवेदीलाई

- June 24, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, असार–११, हाल भारतमा गोर्खाल्याण्डको माग भईरहदा
नेपालमा विभिन्न सामाजिक संजालहरु मार्फत उक्त आन्दोलनको
चर्चा भैरहेको हामी सवैलाई विद्वितै छ । यसैक्रममा गोर्खाल्याण्ड
र गोर्खाली बिच तुलना गर्दै मातृत्व नखुलेकी तर आफुलाई भारतीय हुँ
भन्ने एक सिमा सुवेदी नामक स्त्रीले नेपाल र नेपालीलाई होच्याएर
गोर्खालीको शानमा समेत ठेस पु¥याउने गरी सामाजिक संजालमा
अप्रिय शब्द प्रयोग गरि सार्वजनिक पोष्ट गरेकोमा एक देशभक्त
नेपाली चेलीले उक्त स्त्रीलाई गतिलो जवाफ दिएकी छिन्, भिडियो सहित ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!