ज्योती मगरले नेपाल आईडल–विबादबारेमा मुख खोलीन

- June 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ– ३० जेष्ठ, नेपालमा अहिले एपी वन टेलिभिजनमा भैरहेको
नेपाल आईडल नामक सिङ्गिङ कम्पोटिसन कार्यक्रम
अहिले विभिन्न पत्र–पत्रिका र सामाजिक संजालहरुमा विवादमा आईरहेको छ ।
सो सम्बन्धमा हट एण्ड हिट गायीका तथा मोडेल ज्योती मगरले टिप्पणी गरेकीछिन् ।
उक्त टिप्पणी मगरले एमएमएस ईन्टरटेनमेन्टको अन्तरवार्ता कार्यक्रममा गरेकीहुन् ।
प्रस्तुत छ सोहि अन्तरवार्ता भिडियो सहित ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!