लुकिछिपी धन्दा सवैले गर्छन्– तेस्रो लिंगी

- June 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं– जेष्ठ २९, हामीले नायक, नायीका, राजनितिज्ञ, बुद्धिजिबीहरु सँगको अन्तरवाता त हेरेका वा सुनेका छौं

तर तेस्रो लिंगीहरु सँग गरेको कुराकानी चाहिँ विरलै सुन्न र हेर्न पाईन्छ ।
आज भने कोचे नेपालले एक जना तेस्रो लिंगीसँगको भलाकुसारी युटुव च्यानलमा रिलिज गरेको छ ।
आउनुहोस् तेस्रो लिंगीका मनका कुरा, ईच्छा र चाहना हेरौ र उनिहरु सँग केहि क्षण नजिक हुने कोसिश गरौं ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!