ल्याप्चेमा बोक्सीलाई सिस्नोको प्रहार

- May 28, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं– १४, अन्धबिस्वाशको कारण बोक्शिको आरोप लगाउने नेपालको पुरानै नियम हो । तर २१ औँ शताब्दीमा पनि त्यही कुरालाई पछाई रहेका छन् , बोक्शिको आरोपमा हाम्रो गाऊ समाजको प्राय जसो तपाई हाम्रो आमा, दिदी – बैनीहरु विभिन्न किसिमको चरम यातना खेपिरहेको पाउछौ । कती त यातनाको कारण अकालमै ज्यान समेत गुमाउनु बाध्य हुन्छन् । यहि कुरालाई जनचेतना फैलाउनका लागि हास्य टेलिशिरियल ‘ल्याप्चे’ को ८६औँ भाग छायाँङकन सम्पन्न भएको छ ।यो शिरियल यहाहरुमाझ प्रस्तुत गरिएको छ। समाजमा भएको यथार्थ घटनालाइ व्यंग्यात्मक ढंगले दर्शक सामु ल्याउने प्रयाश ल्याप्चे ग्रुपले गरेको छ,  ‘ल्याप्चे’  टेलिशिरियल प्रत्येक शनिबार साँझ ८ः ३० बजे (आइतबार दिउँसो १२ः ३० ) एन टीभी. प्लसबाट प्रशारण हुन्छ ।

(भिडियो हेर्न तल क्लिक गर्नुहोस)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!