यसरी भयो नवराज पाठकको हत्या (भिडियोसहित)

- May 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काभ्रेपलाञ्चोक । गत बैशाख ३० गते भएको नवराज पाठक हत्या प्रकरणका कसरी घटेको थियो । कसरी भएको थियो भन्ने विषयमा तीव्रखबर डटकमले खोजी गरि तयार पारेको यो भिडियोले उनको हत्यामा सशस्त्र प्रहरीको संलग्नता रहेको खुलासा भएको छ ।

के भन्छन् काभ्रेका सिडियो र प्रहरी प्रवक्ता साथै स्थानयिबासी र नेताहरुको समेट अभिव्यक्ति समेटेर तयार पारिएको यस भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!