म आफुलाई गायक भन्न रुचाउछु- त्रिवेणीका संगम, गायक शुभाष अधिकारि

- April 11, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जति रोए अब रुदिन… बोलको लोकदोहोरी गीत लिएर नेपाली सांगितीक फाँटमा आएका छन् गायक शुभाष अधिकारि |  गायक अधिकारिले उक्त गीतमा निशा अधिकारी संग आफैले अभिनय गरेका छन् भने शब्द पनि गायक शुभाष अधिकारिकै रहेको छ | प्रस्तुत छ उनै त्रिवेणीका संगम गायक शुभाष अधिकारि संग केहि रमाइला कुराकानी भिडिओ सहित | भिडिओ हेर्न तल क्लिक गर्नुहोस:-


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!