डा. के.सि.को समर्थनमा स्वास्थ्य संस्था एक घन्टा बन्द

- December 1, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– तिर्थराज भुषाल
कावासोती । डा. गोविन्द के.सि.को अनसनको समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ्य संस्था एक घन्टा बन्द भएका छन ।

नेपाल मेडिकल एसोसियसन तथा आन्दोलनरत सस्थाहरुको को आभ्वानमा कवासोती मेडिकल सोसाइटीले नवलपुर क्षेत्रका सम्पुर्ण सरकारी अस्पताल  पोलिक्लिनिक तथा मेडिकल विहान १० देखि ११ वजे सम्म  वन्द हुने  जनएको छ । १९औ दिन सम्म १० औ पटक आमरन अनसन वस्दा पनि माग पुरा नभएको भन्दै डा. के.सिको जीवन रक्षाको लागि  नवलपुर क्षेत्रका स्वास्थ्य सस्थाका वहिरङ सेवा १ घन्टा बन्द हुने  कवासोती मेडिकल सोसाइटीका अध्यक्ष डा।अर्चन घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!