चलचित्र ‘सांघुरो दलान’ तिहारपछि छायाङ्कन हुने

- October 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– चिसाङ्ग शेर्पा
खोटाङ्ग / नमुना बाल क्लव दिक्तmलेको आयोजनामा दिक्तmेलमा नेपाली कथानक चलचित्र ‘सांघुरो दलान’ निर्माण टोलीले चलचित्रका वारेमा शनिवार बृहत छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।

तिहारपश्चात निर्माण हुने चलचित्र ‘सांघुरो दलानका लागी कबी राई, रामचन्द्र  राई, देव राई, राजकुमार राई, निता राई, अंकिता राई, यसोदा राई, पदम कटुवाल, कान्तीराम कटुवाल लगायतका कलाकारलाई चलचित्रका लागी छनौट गरिएको छ । रोशन श्रेष्ठ निर्माता रहने चलचित्रलाई शुभचन्द्र राईले निर्देशन गर्ने किराँत राई विधार्थीसंघका केन्द्रिय सदस्य उदिम चाम्लिङ्गले जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!